logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अमेरिकी दूतावासको आयोजनामा ‘बोक्सीको घर’को विशेष प्रदर्शन


  • जन आकाश
  • शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं। अमेरिकी दूतावासको आयोजनामा विहिबार क्यूएफएक्सको छाया हलमा फिल्म ‘बोक्सीको घर’को विशेष प्रदर्शन गरिएको छ ।



सृष्टि केसीले नेतृत्व गरेको सामाजिक संस्था ‘ब्लाइण्ड रक्स’मा आबद्ध दृष्टिविहिन, अपांग र फरक क्षमता भएका दर्शकले फिल्म हेरे । कतिपय ह्विल चेयर चढेरै हलमा पुगेका थिए । विशेष स्क्रिनिङमा दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन, अभिनेतृ तथा निर्मात्री केकी अधिकारी, ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि लगायत सहभागि थिए ।

दूतावासका पब्लिक अफेयर चिफ विल्करसनले कला समावेशी हुनुपर्ने बताए । ‘मलाई लाग्छ कला समावेशी हुनुपर्छ । फिल्म बोक्सीको घरले हिंसामा परेका महिला र बालबालिकाको पक्षमा आवाज उठाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend