जन आकाश
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको सकर हलमा सुरु भएको हो ।
बैठकमा संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend