जन आकाश
काठमाडौ । नेपालको इतिहासमा पहिलो पल्ट राष्ट्रिय महिला मादल प्रतियोगिता राष्ट्रिय नाच घर काठमाडौंमा सम्पन्न भएको छ।
सुचना तथा सन्चार मन्त्री रेखा शर्माकोप्रमुख अतिथिमा कार्यक्रम भएको हो । नेपाल संगीत नाटयका प्राज्ञ टिका पुनको सभापतित्वमा कार्यक्रम भएको हो । अतिथिहरुमा सोहि प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव कुस्मा मोहरा, प्राज्ञ डाक्टर राई/ हिसन समाल/ बखन बहादर हमाल ,शान्ति कटायत र सुरज साथै पर्यटन कल्याण केन्द्र नेपालका अध्यक्ष केशब चौधरी कलाकार नन्दु चौधरी थारुको रहेका थिए।
मन्जु चौधरी र लक्ष्मी रानाले यो प्रोग्राममा भाग लिएका थिए भने प्राज्ञ देबकुमार चौधरी नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठान काठमाडौं र नेपाल थारु कलाकार संघको केन्द्रिय अध्यक्षको रुपमा विशिष्ट अथितिको रुपमा सहभागी भएका थिए भने वरिष्ठ कलाकारहरु, पत्रकारहरु बरिस्ठ ब्यतित्वहरुको सहभागी रहेको थियोे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend