जन आकाश
काठमाडौं । हुम्ला जाँदै गरेको कर्णाली प्रदेश -०२००१ ज ०६४८ नम्बरको गाडी दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका नजिकै आज दुर्घटना भएको छ।
१ चालक सहित ९ जना रहेको गाडी एक्कसी डुङ्गामा ठोकिदा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा चालक सहित ४ जना घाइते भएका छन् । अहिले घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
५ जना मध्य २ जनालाई कर्णालीको राजधानी सुर्खेत एम्बुलेन्समा पठाएको ,गाडीमा सबै यात्रु खार्पुनाथ गाउँपालिकाका रहेका यात्रु देवजङ्ग शाहीले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend