logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रास्वपा संसदीय दलको बैठक बस्दै


  • जन आकाश
  • सोमबार, जेष्ठ ७ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा समसामयिक अवस्थाका साथसाथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय हुने बताइएको छ ।



बैठकमा सहकारी प्रकरणमा बन्ने संसदीय छानबिन समितिमा पार्टीको रणनीतिका बारे पनि छलफल हुने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend