logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अमेरिकाको प्रसिद्ध ब्राण्ड डाईशन अब नेपालमा


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं । Generation Next Communication Pvt. Ltd. (Bhimsaria Group) ले अमेरिकि ब्राण्ड म्थकयल नेपालमा भित्रयाउने भएको छ ।



Generation Next Communication Pvt. Ltd. (Bhimsaria Group) Dyson को आधिकारीक बिक्रेता हुनुको साथै Apply Dell, Hp को पनि आधिकारीक बिक्रेता हो। अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको Dyson ब्राण्ड्का Vaccum, Hairdryer, Air Purifier / Airwrap Hair Styling  हरु छन् ।

उत्तम प्रविधी र आधुनिक डिजाईनले म्थकयल विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफाएती रहेको कुरा कम्पनिले जनाएको छ । यो Product मा विक्री पछीको सेवालाई पनि उत्कृषट महत्व दिईएको छ ।

Dysonको नविनतम र विशेष विशेषताहरुले गर्दा यो सबैको लोक प्रिय ब्राण्ड भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend