logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सदगुरुमा सह्दयी नमनः गीता मिश्र पुडासैनी


  • जन आकाश
  • आइतबार, साउन ६ २०८१

Oplus_0

सुखदुखमा साथ दिएर आफ्नोपन
झल्काउने तपाई पराइमा पनि
नमन । ।



आफ्नै भएर पनि सधैं शत्रुत्वको
ब्यावाहारको बोध गराउने तिमी
आफन्लाइ त झनै हृदयत नमन ।।

मलाई उकालीमा गाह्रो हुँदा हात
समाएर सिढी चढाउने तिमी माहान
सारथिलाइ नमन ।।

पहराइको छेउमा लहरो समाएर पारी
तर्न खोज्दा डोरि छिनाइदिनेको
विपक्ष भएर बिचैमा काध थाप्दै
मलाई यात्राको परिभाषा बुझाउने
तिमि मार्गनिर्देशकलाई सत सत
नमन ।।

सत्य गर्दा सहि छौ भनेर
सत्यको सम्मान गर्दै
आफ्ना पराइ नछुटाइ सतमार्गमा
डो¥याउन चाहने तपाई सदगुरुमा
सह्दयी नमन ।।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend