जन आकाश
oplus_2
मोहन कार्की ।
काठमाडौ । रामेछाप काठमाडौ सम्पर्क मंचले पुष्पलाल श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनको बिजारोपन गरेको र सस्थापक समेत रहेको हुनाले विश्वले पुष्पलालाइ चिन्ने तर देशका मानिसले नचिन्ने वातावरण बनाउनु हुदैन भनि ४६ औ स्मृतिको अवसर पारेर मंचले साताब्यापि कार्यक्रम गरेको हो ।
उक्त कामहरूको वारेमा जानकारी दिन मंचले ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गरेको छ।

oplus_2
उसले बिज्ञप्तिमा लेखे अनुसार, पहिलो दिन विचार गोष्ठी, दोस्रो दिन श्रमिक भेला र अन्तरक्रिया, तेस्रो दिन चम्पादेवि पद यात्रा गरि पुष्पलालको सालिकमा माल्यापर्ण तथा कोणसभा, चौथो दिन वकतृत्वका, पाचौ दिन रक्तदान कार्यक्रम, छैटौं दिन असाय, अनाथ, ज्यस्ठ नागारिकहरुलाइ भोजन तथा फलफुल वितरण, सातौ दिन काठमाडौवाट रामेछापको भगेरि यात्रा गरि पुष्पलाल स्मृति पार्कमा सम्पन्न गरेको उल्लेख छ।
उक्त कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा एमालेका स्थाइ कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यमा पुष्पलालको बृस्तित जानकारी गराइएको छ।
कार्यक्रमको सभापति प्रमोद भण्डारीले गरेका थिए। कार्यक्रमको संयोजन सचिब निराजन तिमल्सिनाले गरेका थिए।

oplus_2
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend