logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साहित्य


  • जन आकाश
  • मंगलबार, साउन २९ २०८१

लिया खड्का
मेरो प्यारो दादा बिनोद कार्की ।



ब्राण्डेड सपना रोज्दिन भन्नू हुन्छ बनोस जिन्दगी सादा
बयान गरी साध्य छैन् गुण समाजसेवी मेरो बिनोद दादा ।।

कोमल स्वर र नसालु आँखा मेरै लागि रछन्
समाजसेबी स्वभाव देख्दा लाग्छ फिदा भाछन।।

परिवारको आशको केन्द्र बिस्वास अब नतोडिदिनु
बुडाबुडी भैसके बा,आमा तिमिले एक्लै न छोडिदिनु।।

जिम्मेवारी छोराको उदाहरण हौ आउछन दुख र बाधा
हरेक परिस्थिति सम्हाल्ने शक्ति मिलोस मेरो प्यारो दादा।।

पत्रकार र समाजसेबी भन्दै चिन्ने उदाहरण हरेक घरमा
हिम्मत न हारी अघि बड्नुस बसेका छन हजुरको भरमा ।।

प्रतीभाको प्रस्फुटन हुने गाउको कुना काप्चादेखी
गर्नुस मेहेनत बन्नुस चर्चित जन आकाश मिडियादेखि।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend