logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गजल


  • जन आकाश
  • शुक्रबार, भाद्र १४ २०८१

रामचन्द्र खड्का ।

जान नपाएर बतास किन गहिराईसँग झोकिएको छ



आफ्नै भन्ने पनि त रिसाएर पराईसँग ठोकिएको छ ।।

 

जुन खोलिबाट चलेको छ बतास उही खोलिमा ठोकिएको छ

खुसी हुनकै निम्ति पनि त चरी आफ्नै बेगसँग रोकिएको छ ।।

तिमिलाई

कसरी भनौ यार म लौरो बोकेर मात्र खोला तर्न सकिन्छ

झुक्किएर पनि त धेरैचोटी यहाँ आफ्नै जिब्रो टोकिएको छ ।।

 

उडाउन जानेरै पनि त बिमान बगरमा ठोकिएको छ

किन गछौं प्रकृतिसँग दुष्मन बेकारमा

पुग्ने आशमा ज्यान सागरमा रोकिएको छ ।।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend