जन आकाश
तिमिलाई केहिछिन भुल्न घाम पानि तारा चाहिएको छ
जसरी मलाई भुल्न यादहरुको सहारा चाहिएको छ
तिमिलाई बाच्न केवल पद पैसा र पावर भए पुग्छ
जसरी मलाई बाच्न सपना पुरा हुने रहर चाहिएको छ
तिमिलाई एकैछिन टिक्न ,शुन्दर घर बगैचा भएपुग्छ
जसरी मलाई टिक्न रहर पुरा हुने शहर चाहिएको छ
तिमिलाई मताउन थोरे घमण्ड र अहंकार भए पुग्छ
जसरी मलाई केही छिन् मताउन जहर चाहिएको छ ।।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend