जन आकाश
काठमाडौं । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर” शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर” तिहार अफर” संचालनमा ल्याएको व्यहोरा सम्पूर्ण सरोकारवाला महानुभावहरु समक्ष सहर्ष जानकारी गराउँदछौँ ।
गरिमा क्यापिटल लिमिटेडले बडा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर”, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कातिक ३० गतेसम्मका लागी “बम्पर बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर” तिहार अफर” आयोजना गरेको व्यहोरा अनुरोध छ ।
यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच (Smartwatch) जित्न सक्नुहुनेछ ।
यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कातिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।
ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ र मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend