जन आकाश
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । उक्त जानकारी बैकले प्रेस बिज्ञप्ति बिभिन्न सञ्चारमाध्यमलाई पठाएर जानकारी दिएको हो ।
उसले जानकारी दिएको बिज्ञप्तिमा उल्लेख भए अनुसार, शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण भएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend