जन आकाश
काठमाडौ । रास्वपाको रामेछाप जिल्ला भेला सम्पन्न भएको छ। मिति २०८१ मङ्सिर ११ गते रामेछापको मन्थली नपाको तिनलाल पार्कमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिभक्त ढकालको प्रमुख अतिथि तथा बागमती प्रदेश सभापति डा. अच्युत लामिछानेको बिशेष अतिथिममा, पुन्यमाता घिमिरे, कृष्णमान श्रेष्ठ, प्रदीप पुडासैनी लगायतको अविभावकत्वमा जिल्ला भेला भेला भएको हो।
उक्त भेलाले उम्मेदवारीमा केहिबेर सचिव पदमा धेरै जनाको उम्मेदवारी परेको भएपनि पछि सर्वसहमत भइ सवै पदहरु सर्वसहतीमा सर्वसहमत भएका हुन।
सर्व सहमतिवाट बनेको कार्यसमितिको नावली यस प्रकार रहेको छ।
१) सभापति- रमेश रायमाझी
२) उप सभापति – मोहन कार्की
३) सचिव- दिनेश कुमार थापा
४)सह सचिव -टेकबहादुर सुनुवार
सदस्यहरू,
५) खेम बहादुर रोका
६) कमल कार्की
७) लक्ष्मण बस्नेत
८) ईश्वरी लामिछाने
९) अर्जुन कुमार श्रेष्ट

बाकी ३ जना मनोनीतवाट टुङ्गो लगाउने गरी सहमति भएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र समितिमा निरवाचित
सभापति बिस्णु कार्की
उप सभापति चन्दा खडका
सचीव समिक्षा श्रेष्ठ
सदस्यहरुमा
रमित मानन्धर
अरुण कार्की
दिपक थापा
ज्ञान बहादुर बुढाथोकी
रहेका छन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend