logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

रास्वपाका सभाापति रवि लामिछाने धरौटीमा रिहा


  • जन आकाश
  • बिहिबार, पुष २५ २०८१

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्ला अदालतवाट ६५ लाँख धरौटीमा रिहा भएका छन् । बागमती प्रदेश समिति सदस्य समिर थापा क्षेत्रीले उक्त जानकारी दिएका हुन् ।



यतिवेला कास्कीको पोखरामा रास्वपाका कार्यकर्ताहरुमा उत्साहले खुशी मनाईरहेको पनि उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend