logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

सन्चार मन्त्रालय अन्तरगतको, गौस्वरा हुलाकमा सरवर डाउन हुदा सेवाग्राही प्रभावित


  • जन आकाश
  • आइतबार, पुष २८ २०८१

काठमाडौ । नेपालको सन्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको गौस्वरा हुलाक लार्यालय चारखालमा यतिबेला सरबर डाउन भएर सेवाग्राही प्रभावित भएका छन ।



कर्माचारीहरुको भनाइ अनुसार हिजो शनिवार अफिस बिदा भएको र आज आउदा सरवर नै नचलेको अफिसवाट टेक्निसियनलाइ बोलाएको र संबंधित निकायलाइ जानकारी गराएका छौ। तर सरबर चलेको छैन । चलेपछि तपाइहरुको काम हुन्छ भन्ने गरेका छन् ।

यतिबेला सेवाग्राहीहरु अन्यौलमा छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend