logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

१ किलो २५ ग्राम चरेससहित युवती पक्राउ


  • जन आकाश
  • बिहिबार, माघ १७ २०८१

काठमाडौं– कपिलबस्तुबाट चरेससहित भारतको उत्तर प्रदेशमा बस्ने ३० वर्षीय सरस्वती बिक लाई प्रहरीले पक्राउ गरेको छ ।



कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताएका छन् । आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनिबारे अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend