जन आकाश
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा
बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ ।
बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend