logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रतिनिधि सभाको बैठक सुरू


  • जन आकाश
  • शुक्रबार, माघ १८ २०८१

 



काठमाडौं । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो।

करिब चार महिनापछि प्रतिनिधि सभा बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड् संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सहित विपक्षी ६ दलले अध्यादेशको विरोध गर्ने तयारी गरेका छन्। सत्तापक्ष भने अध्यादेशको बचाउमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend