logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रास्वपा रामेछापले खाडादेवी गाउपालिका संयुक्त वडा भेला सप्पन्न गर्यो


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०८१

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले जिल्लाभरी वडा अधिवेशन थालेको छ। यहि फागुन ७ गते गुम्देलवाट उमाकुण्ड गाउपालिकाको वाडन १ वाट वडा अधिवेशन शुरु गरेको रास्वपा रामेछापले उमाकुण्डको ७ वटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ।



त्यसैगरी यहि फागुन १७ गते खाडादेवि गाउपालिकाले  संयुक्त वडा भेलाको आयोजना  गरेको छ। उक्त भेलाको आयोजना रास्वपा खाडादेवि गाउपालिकाले गरेको थियो। त्यस कार्यक्रमको अध्यक्षता त्यसै गाउपालिकाका सभापति निराजन पौडेलले गरेका थिए। प्रमुख बक्ताको रुपमा त्यसै गाउपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश सदस्य बिपेस खत्री आएका थिए। अतिथिहरुमा जिल्लाका पदाधिकारीहरुको उपस्थिति , पुर्व निर्वाचन क्षेत्रका पदाधिकारीहरु, सक्रिय सदहरुको उपस्तिथिमा पालिकाका स्थानीयहरु भेला भएका थिए।

उक्त भेलाले खाडादेवि गाउपालिकामा ९ वटै वडालाइ समेटने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको खाडादेवि गाउपालिका सम्पर्क समिति गठन गर्ने निर्णय गरी विभिन्न पदाधिकारीहरुलाइ जिम्मेवारी तोकेको छ।

बागमती प्रदेश सदस्य बिपेस खरीले भुमिका निर्वाह गर्ने

पालिका सभापति निराजन पौडेलको संयोजकत्वमा

केशव केसि,राम कुमार खत्री, खिल बहादुर बुढाथोकी, शान्ति बहादुर कार्की, यज्ञ बहादुर खत्री, बच्चु नेपाली, केद्र खत्री, रत्न बहदुर श्रेष्ठ, नारायण श्रेष्ठ, शखर श्रेष्ठ, रुकेस श्रेष्ठ, आसिस श्रेष्ठ, हुकुम श्रेष्ठ, गगा श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, हिरोनि माया श्रेष्ठ, कुमार मगर, राम बहादुर भण्डारी,  टलक बहादुर भण्डारी , अनिल कुमार भण्डारी, रबिन्द्र भण्डारी, रामहरि जेरु, उमेस पहरि, सुदिप भुजेल, सुदर्शन भण्डारी, राजक्रुष्ण तामाङ , बिकास लामा, सुनिल तामाङ, मोतिलाल घिसिङ, प्रसङ्ग लामा, ललित महर्जन, चक्र मोक्तान , मेगराज मगर, रवि महत, राज श्रेष्ठ  लगायत पदाधिकारीलाइ जिम्मेवारी तोकेको हो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend