जन आकाश
रामेछाप । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रमक तरिकाले वडा अधिवेशन थालेको छ। फागुन ७ मा उमाकुण्ड गाउपालिका गुम्देलवाट वडा अधिवेशन शुरु गरेको थियो ।
अहिले फागुन १७ गते खाडादेवि गाउपालिकामा संयुक्त वडा तदर्स समिति कार्यक्रम सम्पन्न गरेको छ। त्यसैगरी गोकुलगगा गाउपालिका वाडन १ चुचुरेवाट फागुन २० गतेवाट वडा अधिवेशन शुरु गरेको छ। आज गोकुलगंगा गाउंपालिकाले आयोजना गरेको गोकुलगंगा-१, चुचुरे वडा भेला पालिका सभापति रुद्रबहादुर कार्कीको अध्यक्षतामा, प्रमुख वक्ता बागमती प्रदेश सदस्य बिपेश खत्री, जिल्ला उप-सभापति मोहन कार्की, निर्वाचन क्षेत्र सभापति विष्णु कार्की, साथै निर्वाचन क्षेत्र पूर्व उप-सभापति इवेन्द्र दाहाल लगायतको आथित्यतामा कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न गरि वडा भेलाले अधिवेशन गरी १४ सदस्यीय समिति चयन गरेको छ।
गोकुलगगाको वाडन १ को अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार छ।
बरिष्ट सल्लाहकार-लिलाबहादुर कार्की
सल्लाहकार-रामबहादुर कार्की
सल्लाहकार-मोहन कार्की
सभापति-टोपबहादुर श्रेष्ठ
उप-सभापति-कृष्णबहादुर कार्की
सचिब-विनोद कार्की
सदस्यहरु:-
गोमा खड्का
निश्चल कार्की
ज्ञानबहादुर खत्री
सोममाया तामाङ
मोहनबहादुर कार्की
चेतबहादुर कार्की
सुरेश कार्की
बेदबहादुर कार्की
अधिवेशन स्थलमा आएका विभिन्न पार्टीमा आवद्ध ब्यात्तिहरुले पार्टी परिल्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् । विभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेस गर्ने ब्यात्तित्वहरुलाइ प्रमुख बक्ताको रुपमा आएका बिपेस खत्री लगायत अतिथिहरुले ब्याज लगाइ स्वागत गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend