logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

काठमाडौंको धुम्बाराहीमा इभी बसमा आगलागी


  • जन आकाश
  • बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । काठमाडौं । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल)
बसमा आगलागी भएको छ ।



चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश(३०५)००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend