जन आकाश
रामेछाप । रामेछाप जिल्लामा रास्वपाले वडा अधिवेशन तिब्र रुपमा अगाडी बढाएको छ। यहि फागुन २० गते गोकुलगगा गाउँपालिका वाडन १ चुचुरेवाट शुरु गरेको अधिवेशन आजसम्म बेताली आइपुगेको छ।
उक्त वडा अधिवेशन कार्यक्रमलाइ सम्पन्न गर्न बागमती प्रदेश सदस्य बिपेस खत्री प्रमुख बक्ताको रुपमा सवै वडामा खटिराखेका छन् ।
त्यसैगरी जिल्ला समितिका पदाधिकारी, विभिन्न बिभाग समितिका महत्वपूर्ण पदाधिकारीहरुको उपस्तिथितिमा वडा अधिवेशन भइरहेका छन् ।
चुचुरे देखि बेताली सम्म गोकुलगगा गाउपालिकाला प्रथम वडाअधिवेशनवाट चयन भएका समितिमा रहेका पदाधिकारीकरुको नामवली यस प्रकार रहेको छ।

१ नम्बर वडा चुचुरेका पहिलो वडा अधिवेशनवाट चयन भएका पदाधिकारीहरु
बरिष्ट सल्लाहकार-लिलाबहादुर कार्की
सल्लाहकार-रामबहादुर कार्की
सल्लाहकार-मोहन कार्की
सभापति-टोपबहादुर श्रेष्ठ
उप-सभापति-कृष्णबहादुर कार्की
सचिब-विनोद कार्की
सदस्यहरु:-
गोमा खड्का
निश्चल कार्की
ज्ञानबहादुर खत्री
सोममाया तामाङ
मोहनबहादुर कार्की
चेतबहादुर कार्की
सुरेश कार्की
बेदबहादुर कार्की

२ नम्बर वडा ठोसेका पहिलो वडा अधिवेशनवाट चयन भएका पदाधिकारीहरु
बरिष्ट सल्लाहकार-याम बहादुर कार्की
सल्लाहकार-तेम्निमा शेर्पा
सल्लाहकार-नर बहादुर बि.क
सभापति-कुमार कार्की
उप-सभापति-खड्ग बहादुर बि.क
सचिब-सुजन श्रेष्ठ
सदस्यहरु:-
तेज बहादुर श्रेष्ठ
किपाले शेर्पा
रोजिना राउत
तेम्बा शेर्पा
गुन्ज बहादुर कार्की
झपड बहादुर बस्नेत
डेण्डी शेर्पा
ओम बहादुर कार्की

३ नम्बर वडा रस्नालुका पहिलो वडा अधिवेशनवाट चयन भएका पदाधिकारीहरु
बरिष्ट सल्लाहकार-भोजबहादुर कार्की
सल्लाहकार-पदमबहादुर कार्की
सल्लाहकार-राधिका कार्की
सभापति-सिंह बहादुर तामाङ
उप-सभापति-मनमाया खत्री
सचिब-दिपेन्द्र बस्नेत
सदस्यहरु:-
सिर्जना भण्डारी
प्रेमदोर्ची शेर्पा
पदमबहादुर कार्की (कुमार)
बाबुकाजी तामाङ
सुनिता खड्का भण्डारी
मेनुका दास
सावित्री कार्की सुनुवार
अमंर बहादुर कार्की

४ नम्बर वडा बेतालीका पहिलो वडा अधिवेशनवाट चयन भएका पदाधिकारीहरु
बरिष्ट सल्लाहकार-जगतबहादुर केसी
सल्लाहकार-संगीता बस्नेत
सल्लाहकार-पोषबहादुर बस्नेत
सभापति-भागवत घिमिरे
उप-सभापति-काजीबहादुर कार्की
सचिब-बन्दना खड्का
सदस्यहरु:-
लोकबहादुर सुनुवार
सूर्य विश्वकर्मा
पहलमान विश्वकर्मा
लोकबहादुर गजमेर
हरिबहादुर घिमिरे
लेखबहादुर बिक
सुरेश प्रसाद घिमिरे
केबलमान बिक
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend