logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कांग्रेस सुदूरपश्चिम सम्मेलन आजदेखि, देउवासहित नेताहरू धनगढीमा


  • जन आकाश
  • सोमबार, फाल्गुन २६ २०८१

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम सम्मेलन सोमबार सुरू हुँदैछ।
सम्मेलन उद्घाटन गर्न सभापति शेरबहादुर देउवा धनगढी पुगिसकेका छन्।



उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू धनगढी पुगिसकेको कांग्रेसले जनाएको छ।
कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन सोमबारदेखि सुरू हुँदैछ।

कांग्रेस विधानमा हरेक कार्यसमितिले वर्षमा कम्तीमा एक पटक सम्मेलन गरी विगतको कामकारबाही समीक्षा र भविष्यको कामकारबाहीबारे छलफल गर्नुपर्ने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend