logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सांसदहरूका प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री


  • जन आकाश
  • बिहिबार, चैत्र ७ २०८१

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।



प्रतिनिधि सभाको बैठकमा शून्य समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो।

प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ। सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend