जन आकाश
काठमाडौं । नेपाल – सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G छन् स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल) , उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G छन् प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नुहुनेछ।
ग्यालेक्सी ब्छट छन् ले पहिलो पटक'Awesome Intelligence' सहितको AI अनुभव ल्याएको छ।
One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली ब्क्ष् टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend