logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कुलमान पदमुक्त भएपछि विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडाई


  • जन आकाश
  • मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।



विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राधिकरणको मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

घिसिङलाई हटाउने निर्णयको विरोधमा राजनीतिक दल, विद्यार्थी संघसंगठनदेखि सर्वसाधारणले पनि आलोचना गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend