logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा


  • जन आकाश
  • बुधबार, चैत्र २० २०८१

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।



बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend