जन आकाश
काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् ।
डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend