logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठ


  • जन आकाश
  • बिहिबार, असार २६ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।



यसका बैठकमा सरकारका कामकारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend