logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत (Gold Award) सम्मान


  • जन आकाश
  • आइतबार, साउन ४ २०८२

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत (National Best Presented Annual Report Award -NBPA – 2024) का लागि न्यमि ब्धबचम सम्मान पाएको छ ।



इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई  (Gold Award)  ले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend