जन आकाश
काठमाडौ । एनआरएनए (NRNA) एनसीसी अमेरिका अन्तर्गत टेक्सास च्याप्टरको आसन्न निर्वाचन नजिकिंदै जाँदा नेपाली समुदायमा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। यसबीच, अध्यक्ष पदका उम्मेदवार ईश्वर ढकालको नामले उल्लेख्य चर्चा बटुल्न थालेको छ। पत्रकारिता, सामाजिक सेवा र नेतृत्वमा पहिल्यै सक्रिय भूमिका निर्वाह गरेका ढकालले आफू टेक्सासमा परिवर्तनको एजेन्डा लिएर मैदानमा उत्रिएको सम्बन्ध शुत्रहरुले बताएका छ
ढकाल पत्रकारिता संगै Lions Club of Irving Everest Centennial का सक्रिय सदस्यसमेत हुन्। समाजमा निरन्तर सक्रिय रहँदै आएका उनी अहिले एनआरएनए टेक्सास च्याप्टरको नेतृत्व सम्हाल्ने दृढ इक्षासहित उम्मेदवार बनेका छन्।
ढकालको उम्मेदवारीले शक्तिसाली उम्मेदवारहरु समेत ढलपल भएका छन् । ढकाललाइ नजिकैबाट चिनेकाहरुले टेक्सासमा अध्यक्ष हुने ढकाल नै हुन भन्न थालिसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend