logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलादीमा जारी प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दै


  • जन आकाश
  • बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकको सुरूवातमै ३ जना सदस्यले सबैलाई पालैपालो बोल्न दिनुपर्ने माग उठेको थियो । माग उठेसँगै हलबाट मिडियालाई बाहिर निकालिएको छ



बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै विशेष महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend