logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित ३ जना पक्राउ


  • जन आकाश
  • बिहिबार, असोज २३ २०८२

काठमाडौं। प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा.निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।



उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend