logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।



जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ।

जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अपेक्षासहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए। यता, विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो योगफल तयार पार्दै त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend