logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

हमासले रिहा गरेका सात बन्धकको विवरण सार्वजनिक, बिपिन जोशीको नाम सूचीमा छैन


  • जन आकाश
  • सोमबार, असोज २७ २०८२

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालयले हमासद्वारा रिहा भएका सात जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ



एतान अब्राहम मोर, २५
गाली बेर्मान, २८
जिव बेर्मान, २८
ओम्री मिरान, ४८
एलोन ओहेल, २४
गाय गिल्बोआ(दलाल, २४
मातान एङ्ग्रेस्ट, २२
सोमबार थप १३ जना जीवित बन्धकहरूलाई पनि रिहा गरिने कार्यक्रम रहेको छ। यसैगरी, प्यालेस्टिनी बन्दीहरूको कार्यालयले पनि सम्झौताको अंशका रूपमा इजरायली जेलबाट रिहा हुने १,७१८ प्यालेस्टिनीहरूको नाम सार्वजनिक गरेको छ। नेपालका बिपिन जोशीको भने नाम नरहेको जनकारी रहेको छ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend