logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाली कांग्रेस कार्यवाहक सभापति खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु


  • जन आकाश
  • बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो ।



जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक दिएका थिए । उनले कार्यवाहक पाएपछि बसेको यो पहिलो केन्द्रीय समिति बैठक हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend