जन आकाश
काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरुमन्त्रिपरिषद् बैठक १७ कात्तिक, सिंहदरबारमा सुरु भएको छ।प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिव र सुरक्षा निकाय प्रमुखसँग छलफल गरिन्।
प्रधानमन्त्री कार्कीले अन्तर मन्त्रालय र अन्तर निकाय समन्वय बढाउन निर्देशन दिइन्। १७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।
उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो । तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोला ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend