logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यानी चिह्न


  • जन आकाश
  • बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न पाएका छन्। बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिह्न प्रदान गरेका हुन्।



आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend