जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार अपराह्न ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
झण्डै १८ दिनपछि बस्न लागेको बैठकमा विभिन्न समसामयिक विषयसँगै केही अध्यादेशका विषयमा समेत छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ ।
बैठकमा सरकारका आगामी कामकारबाही तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend