logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई


  • जन आकाश
  • बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं ।  फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ ।आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।



आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend