logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

झापा कारागारमा भारतीय कैदीको मृत्यु


  • जन आकाश
  • शुक्रबार, मंसिर ५ २०८२

काठमाडौं । झापामा एक कैदीको मृत्यु भएको छ। जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको हो।



झापा जिल्ला कारागार प्रशासनका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend