logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पूर्व एआईजी विश्वराज पोखरेल सहित केन्द्रीय विभागहरु गठन


  • जन आकाश
  • शनिबार, मंसिर १३ २०८२

 



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय विभागहरुमा विभिन्न अभियानमा रहेका व्याक्तित्वहरुलाई मनोनयन गरेको छ । यहि मितिः २०८२ साल मंसिर १२ गते केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको रास्वपाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीको आयोग तथा केन्द्रीय विभागहरुमा

१. विश्वराज पोख्रेल
केन्द्रीय अनुशासन आयोग
जिम्मेवारी वरिष्ठ सल्लाहकार
२.श्री सुसिला सिंखडा
३.डा. जनक राज पन्त
केन्द्रीय अनुशासन आयोग
केन्द्रीय अभियान प्रचार प्रसार विभाग

४.केन्द्रीय पर्यटन तथा संस्कृति विभाग
सदस्य
५.राम कुमार पुरी
केन्द्रीय पर्यटन तथा संस्कृति विभाग
सदस्य
६.कुमार आन्नद मिश्र
केन्द्रीय अभियान प्रचार प्रसार विभाग
सदस्य
७.प्रदीप तिमल्सेना ९साजन०
केन्द्रीय संगठन विभाग
सदस्य
८.मिन्तिरा लामा
केन्द्रीय संगठन विभाग
सदस्य
९.पेशल सुवेदी
केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग
सदस्य
१०.सुनिल खतिवडा
केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग
सदस्य
११.टक्कर स्वार
केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग
सदस्य
१२.प्रवेश राई
केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग
सदस्य
१३.हरि श्रेष्ठ
केन्द्रीय प्रवास नेपाली सम्पर्क विभाग
सदस्य
१४.जानीका जोशी
केन्द्रीय जनसम्पर्क विभाग
सदस्य
१५. रामकृष्ण श्रेष्ठ
केन्द्रीय ¥याट समन्वय विभाग
सदस्य

१५ सदस्य व्याक्तित्वहरुलाई मनोनय गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend