logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो लाभांश


  • जन आकाश
  • आइतबार, पुष ६ २०८२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफनबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।



जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहररूले पाउनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend