जन आकाश
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ एघारौंमहाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेको त्यसयता पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend