logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दैलेख २ बाट विष्णु रिजाल सर्वाधिक मतसहित उम्मेदवार सिफारिस


  • जन आकाश
  • आइतबार, पुष २० २०८२

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाल सर्वाधिक मत सहित दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको शनिवार जम्बुकाँधमा सम्पन्न बैठकबाट रिजाल उम्मेदवारका लागि छनोट भएका हुन् ।



क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि रिजाल सहित पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, राजबहादुर शाही र अमृता बोहरा आकांक्षी थिए । जसमा आकांक्षी अमृता बाहेक चार जना बिच उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धा नै भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend