जन आकाश
काठमाडौं । नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले शेरबहादुर देउवाको हस्ताक्षर बिनाको टिकटमा आफू चुनाव नलड्ने बताएका छन् ।
२०७९ को चुनावमा रामेछापबाट प्रत्यक्ष निर्वाचित पूर्वऊर्जा राज्यमन्त्री तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा भएकोले उनको हस्ताक्षर नभएको टिकट नलिने घोषणा गरेका हुन् । तामाङले विशेष महाधिवेशनको नाममा सभापतिलाई तेजबोध गर्ने र पार्टी कमजोर बनाउने काम देशभरका कार्यकर्ताले गर्न नहुने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend