logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चुनाव तयारीबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र गृहमन्त्रीबीच छलफल


  • जन आकाश
  • बिहिबार, माघ १५ २०८२

काठमाडौं । चुनाव तयारीका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको छ।



फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन तयारीका विषयमा उनीहरूबीच आज छलफल भएको हो। छलफलमा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत पनि सहभागी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend