logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुर्खेत क्षेत्रनं १ मा काँग्रेसका बिष्णु खड्रकाले जित्ने सम्भावना बढी


  • जन आकाश
  • आइतबार, माघ १८ २०८२

काठमाडौ ।  लोकतन्त्रको मजबुत आधार समावेशी बिकासको स्पष्ट दृष्टिकोण उत्तरदायी र जनमुखी नेतृत्व आजको नेपाली समाजको आबश्कता हो । लोकप्रिय युवा नेता तथा ब्यवसायिक, गर्दै र सुर्खेत जिल्लाको बिकास स्थायित्व र समृद्धिका लागि सधै खटेर जनताको माझमा रहेका । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत जिल्लाको क्षेत्र.नं. १ बाट नेपाली काँग्रेसवाट बिष्णु बहादुर खड्काको उम्मेदावारी रहेको छ ।



उनी सफल मेडिकल ब्यवसाय पनि हुन् खड्का समाजसेवामा काम गर्दै र नेपाली काँग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका छन् । समाजमा युवा नेतृत्व उत्तरदायित्व निष्ठावान कर्मठ राजनीतिक गर्दै आएका छन् । उनले जनताको प्रसाशनिक क्षेत्रमा कसैलाई समस्या परेको वेला आफै खटेर सेवासमेत गर्दै आएका छन् । पछिल्लो समय प्रतिनिधिसभा सदस्यमा जाना नीतिगत रुपमा सुर्खेतका जनताको भावना र जिल्लाको आवाश्यकताको आधारमा नीति निर्माणमा जोड दिने बताउदै निर्वाचनको मैदानमा छन् ।

उक्त सुर्खेतको निर्वाचन क्षेत्रमा अन्य उम्मेद्धार भन्दा धेरै हिशावले खड्का बलियो उम्मेद्धारको रुपमा देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend