जन आकाश
काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले १६५ क्षेत्रमै निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो।
त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गरिएको उनको भनाइ छ।नेविसंघले विधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न निर्वाचन परिचालन समिति बनाइएको हो।
सूची nsu
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend